site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाका प्रवक्ता भन्छन्– दुई दिनमा माग पूरा नभए जे सुकै पनि निर्णय लिन सक्छौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दुई दिनको समय दिएको छ । तर, दुई दिनपछि पनि आफूहरूका माग पूरा नभए कुनै पनि निर्णय लिनसक्ने चेतावनी दिएको छ ।

बिहीबारको बैठकपछि प्रवक्ता मुकुल ढकालले भने,"उहाँहरूले दुई दिनपछि पनि राजनीतिक इमान्दारिता देखाउनुभएन भने यसरी नै बैठक बसेर जेसुकै पनि निर्णय लिन सक्छौँ ।"

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro