site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक 
Global Ime bank

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)को आजको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको हो ।

पदाधिकारीको बैठक हिजो पनि बसेको थियो । बुधबार (भोलि) बस्ने स्थायी कमिटी बैठकका लागि सांगठनिक विषयमाथि छलफलका निम्ति बैठक बसेको नेताहरूले बताएका छन् ।

यस्तै, राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा छलफल हुने नेताहरूको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu