site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणले भन्यो– भूकम्प जाने भनेर गलत सूचना फैलाउने कार्य दण्डनीय
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कर्णाली प्रदेशका हिमाली जिल्लामा भूकम्प जाने भनेर गलत सूचना फैलाउने कार्य दण्डनीय रहेको बताएको छ ।

प्राधिकरणले भूकम्प पूर्वानुमान गर्न सकिने विषय नभएको पनि बताएको छ ।

"मुगु, हुम्ला र जुम्लामा भूकम्पको हल्लाले जनता जाग्राम बस्न परेको सूचना पाएका छौँ । यस्ता निराधार अफवाह ऐनबमोजिम दण्डनीय छ । यो विषय सम्बन्धित जिल्ला प्रशासनको जानकारीमा रहेको छ," प्राधिकरणले फेसबुकमार्फत भनेको छ ।

गएराति भूकम्प जाने हल्लाका कारण मुगु, हुम्ला, जुम्लासहितका जिल्लाका स्थानीय रातभर जाग्राम बसेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  २०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro