राजनीति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाउने भएको छ ।
एकीकृत समाजवादीले देशको आर्थिक संकट र समाधानका उपायहरू समेटिएको ज्ञापनपत्र बुझाउन लागेको हो ।
ज्ञापनपत्र मंगलबार बिहान ९ बजे बुझाउने तय तय भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ २०:४०
प्रतिक्रिया दिनुहोस्