site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएईमा मुवाँथाईकी अनिशालाई स्वर्ण
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालकी अनिशा खड्काले सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी यूएई मुवाँथाई च्याम्पियनसिप–२०२३ मा स्वर्णपदक जितेकी छन् ।

यूएई मुवाँथाई तथा किक बक्सिङ फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा अनिशाले महिला ७१ किलोमुनिको तौलसमूहमा स्वर्णपदक जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले बताए । अनिशा पछिल्लो समय दुबईमा बस्दै आएकी छन् । 

आबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गरेकी हुन् । अनिशाले सेमिफाइनलमा बेलायतकी क्लेरे नेललाई हराएकी थिइन् ।

6 (2)1675083685.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro