site stats
देश
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा आएको छ । 

काउन्सिलमा चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तिर्ण भएका छन् । 

S.A.U
Agani Group

माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । 

परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी थिए । 

Global bank

FB_IMG_16749954176431674998760.jpg

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय