भोजपुरका चौरीपालक कृषकले आफ्नो गोठमा सुकाएको चौरीको छुर्पी । छुर्पी स्थानीय गोठवालाहरुकाअनुसार प्रतिकेजी ७०० रुपैयाँमा बिक्री हुन्छ । चौरीको छुर्पीलाई स्वादिष्ट मानिन्छ । तस्बीर : युवराज विष्ट/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com