site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राविधिक समस्याले टेलिकम सेवा अवरुद्ध भयो : प्रवक्ता अधिकारी 

काठमाडौं । प्राविधिक समस्याका कारण नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या आएको नेपाल टेलिकमका प्रवक्ता सोवन अधिकारीले बताएका छन् । 

आज मध्याह्न १२ बजेदेखि टेलिकमको सेवामा समस्या देखिएको थियो । २० मिनेट प्राविधिक समस्या भएको र त्यसपछि अत्याधिक कल ह्याण्डल गर्न नसक्दा केहि समय सेवा अवरुद्ध भएको अधिकारीले बताए ।  

“प्राविधिक समस्याले गर्दा सेवा अवरुद्ध भयो । त्यसपछि अत्याधिक कल भएको कारण कल ह्याण्डलिङ गर्न नसक्दा केही समय समस्या भएको थियो । अहिले समाधान भइसकेको छ,” उनले बाह्रखरीसँग भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro