site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सर्जकहरू वाङ्मय साधना सम्मानबाट सम्मानित

काठमाडौं । नेपाल वाङ्मय परिषद्, धनगढीले ‘नेपाली वाङ्मय साधना सम्मान’ तथा ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान’ समर्पण गरेको छ ।

कार्यक्रममा तीन वर्षको ‘नेपाली वाङ्मय साधना सम्मान’ अर्पण गरिएको छ । डा. पुष्करराज भट्टका अनुसार २०७७ का लागि साहित्यकार मातृका पोखरेल, २०७८ का लागि कवि डा. अमर गिरी र २०७९ का लागि प्रा.डा. हेमनाथ पौडेललार्ई वाङ्मय साधना सम्मान अर्पण गरिएको हो । 

त्यसैगरी ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान–२०७९’ नेपाल भाषाका लघुकथाकार श्याम आशालाई प्रदान गरिएको छ । नेपाली वाङ्मय साधना सम्मान र पद्मा–रामचन्द्र लघुकथा सम्मानको राशी जनही १० हजार रुपैयाँ रहेको छ । 

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार निनु चापागाईंंले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरे ।

Global Ime bank

सोहीअवसरमा लघुकथाकार श्याम आशाको लघुकथाकृति ‘अघोषित आवाज’ सार्वजनिक गरियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu