site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिका–४ मा ट्याक्टर सडकबाट करिब डेढ सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुईजना घाइते छन् ।

गंगादेव गाउँपालिका–७ का अन्दाजी २२ वर्षीय अम्मर वलीको मृत्यु भएको जनाइएको छ ।

घाइते भएका ट्याक्टरमै सवार स्थानीय अन्दाजी १७ वर्षीय राजेश केसी र २२ वर्षीय वीरबहादुर केसीलाई उपचारका लागि दाङतर्फ पठाइएको छ ।

हिजो साँझ करिब ६ बजे रा१त ४१६१ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro