site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘छक्का पञ्जा–४’को फर्ष्ट लुक पोस्टर र यसको सन्देश
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–४’को फर्ष्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोष्टरमा बाइकको छेउमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी उभिएका छन् । 

हेमराज बिसीले निर्देशन गरेको चलचित्र फागुन १९ गते रिलिज हुँदैछ । चलचित्रको कार्यकारी निर्माता केदार घिमिरे र निर्मश शर्मा छन् । 

पोस्टर रिलिजसँगै दीपकराज गिरीसँग निर्देशक हेमराज बिसीको सम्बन्ध चिसिएको हल्ला सत्य नरहेको निर्माण पक्षले सन्देश दिन खोजेको छ । दीपक र हेमराजको सम्बन्ध चिसिएको हल्ला चलेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro