site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु र सेञ्चुरी बैंकबीच प्राप्तिसम्बन्धी अन्तिम सम्झौता
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

अन्तिम सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट संयुक्त प्राप्ति समितिका संयोजक रमेश सिंह खड्का र सेञ्चुरी बैंकको तर्फबाट संयुक्त प्राप्ति समितिका अध्यक्ष मनबहादुर राईले बुधबार हस्ताक्षर गरे । उक्त सम्झौता प्रभु बैंकको प्रधान कार्यालयमा भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  २१:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro