site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु (तस्बिरहरू)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी ।

काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । यो वर्ष आजदेखि अभियान थालिएको हो ।

अभियानस्वरूप काठमाडौंमा र्‍याली निकालिएको छ । ‘महिला हिंसाको अन्त्य घरबाटै सुरु गरौँ’ भन्ने नारासहित र्‍याली निकालिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइमा निकालिएको र्‍यालीमा विभिन्न संघ–संस्था र क्षेत्रका व्यक्तिको सहभागिता थियो ।

थप तस्बिर हेर्नोस्–

sunilpradhan_mahelahinsa_12khariphoto-241669345766.jpg

Global Ime bank

sunilpradhan_mahelahinsa_12khariphoto-221669345764.jpg

sunilpradhan_mahelahinsa_12khariphoto-211669345763.jpg

sunilpradhan_mahelahinsa_12khariphoto-201669345761.jpg

sunilpradhan_mahelahinsa_12khariphoto-191669345758.jpg

sunilpradhan_mahelahinsa_12khariphoto-181669345756.jpg

sunilpradhan_mahelahinsa_12khariphoto-171669345755.jpg

sunilpradhan_mahelahinsa_12khariphoto-161669345750.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu