site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
डढेलो लगाएको भन्दै निर्दोष युवकलाई जिउँदै जलाउने ४९ जनालाई मृत्युदण्ड
Ghorahi CementGhorahi Cement

अल्जियर्स । अल्जेरियाको एक अदालतले हत्या अरोपमा दोषी ठहरिएका ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । 

उनीहरूमाथि गत वर्ष फैलिएको भयानक वन डढेलो सुरु गरेको आशंकामा एकजनाको हत्या गरेको अभियोग लागेको थियो ।

तर, अल्जेरियामा मृत्युदण्ड दिने कार्य अहिले रोक्का गरिएकाले उनीहरूको सजाय घटाएर आजीवन कारवासमा परिणत हुने बलियो सम्भावना रहेको छ । 

Agni Group

अल्जेरियाको इतिहासमै सबैभन्दा भयानक डढेलको कारण सन् २०२१ मा ९० जना मानिसले ज्यान गुमाएका थिए ।

वास्तवमा सामूहिक आक्रमणमा मारिने जामेल बेन इस्माइल नामक ती युवक आगलागीबाट अरूलाई जोगाउन जंगलमा गएका थिए । 

Global Ime bank

गत वर्षको अगस्टमा जंगलमा आगो फैलिएपछि ३८ वर्षीय जमालले काविली क्षेत्रको आगो निभाउने कार्यमा अरूलाई सहयोग गर्न आफूले घरदेखि ३२० किलोमिटर लामो यात्रा सुरु गर्न लागेको ट्विट गरेका थिए । सो क्षेत्र राजधानी अल्जियर्सदेखि पूर्वमा पर्छ । 

तर, दुर्भाग्यवश घटनास्थलमा पुगेका उनलाई स्थानीय व्यक्तिहरूले आगो सल्काएको आरोप लगाएका थिए । उनीहरूले अन्य शारीरिक यातना दिइसकेपछि उनलाई जिउँदै जलाएका थिए ।

बीबीसीबाट ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu