site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोकुल बाँस्कोटा २,४१४ मतले अगाडि
फाइल तस्बिर।

काठमाडौं । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ नेकपा (एमाले)का गोकुल बाँस्कोटाले दुईहजार ४१४ मतले अग्रता कायम राखेका छन् । 

उनले ३१ हजार ४३१ मत ल्याउँदा कांग्रेसका शिव हुमागाईंले २९ हजार १७ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश दिनेश हुमागाईंले ६ हजार ९५३ मत ल्याएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro