site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
Tiktok banner adTiktok banner ad

जनकपुरधाम । रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । गौर नगरपालिका १ माइस्थानको इस्लाम सिरक डसना पसलमा गए राति आगलागी भएको हो ।

आगलागीमा परेर पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहटटका प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिए । उनका अनुसार २५ वर्षीय मोहम्द इस्माइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान घाइते भएका छन् ।

मध्यरातमा कपास गोदाममा विद्युत् सर्ट भएपछि आगलागी भएको प्रहरीको अनुमान छ । पसलको गोदामबाट आगो सल्किएपछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro