site stats
बाह्रखरी :: Baahrakhari
देश
कोठामा मृत भेटिए मजदुर 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्