site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
करका नीतिहरू सुधार गर्छौँ : अर्थसचिव पुष्कर
Ghorahi CementGhorahi Cement

काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले करका नीतिहरू सुधार गर्ने बताएका छन् । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उनले करका नीतिहरू पुराना भएकाले समयानकूल सुधार गरिने उल्लेख गरे ।

पछिल्लो समय विश्व अर्थतन्त्रमा समस्या रहेकाले कर प्रणालीमा समेत संकुचन देखिएको उनले बताए । नेपालमा मात्र नभई विश्वका ठूला राष्ट्रहरूमा समेत राजस्व संकलनमा चुनौती देखिएको उनको भनाइ छ ।

Agni Group

नेपालको राजस्वा संकलन तथा अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको उनले बताए ।

सचिव पुष्करले करदाता, कर उठाउने कर्मचारीको मानसिकता र कर प्रणालीका प्रविधिहरू परम्परागत भएकाले समयानुसार परिवर्तन गर्न आवश्यक रहेको औँल्याए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC