site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गोरखा–२ (क)का राप्रपा उमेदवार माओवादी प्रवेश 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा (क)का उमेदवार सुबोध बस्नेत नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । 

प्रदेशसभामा प्रत्यक्षतर्फबाट उमेदवारी दिएका बस्नेतले उमेदवारी निष्क्रिय भएको घोषणा गर्दै माओवादी प्रवेश गरेका हुन् । 

उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन आफू लागिपर्ने समेत बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय