site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, एक दर्जन पक्राउ
Sarbottam CementSarbottam Cement

चितवन । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेज (सीएमसी)मा तोडफोड भएको छ । भरतपुर–१३ का ३६ वर्षीय रमेश कुवँरको उपचारको गएराति क्रममा अस्पतालमा मृत्यु भएपछि आक्रोशित बनेका आफन्तहरूले आज अस्पतालमा तोडफोड गरेका हुन् ।

उनीहरूले अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मै गएर तोडफोड गरेको अस्पतालले जनाएको छ । तोडफोडबाट झ्यालको सिसा, ढोकासहितका सामग्रीमा क्षति पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले भने अस्पताल परिसर शान्त छ । सम्भावित दुर्दघटना हुन नदिन प्रहरी पनि परिचालन गरिएको छ ।

तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक दर्जनलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय