site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर छु : सर्वेन्द्र खनाल 

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

कार्यक्रममा उनले एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताए ।

“एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro