site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘के घर के डेरा’को टिजर : काठमाडौंमा घर बनाउन दबाब 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो । 

सार्वजनिक ट्रेलरमा काठमाडौंमा घर बनाउने आम मानिसको चाहलाई देखाइएको छ । काठमाडौंमा घर बनाउन परिवारबाट आउने दबाब कतिसम्म हुन्छ भन्ने पनि ट्रेलरले समेटेको छ । 

ट्रेलरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, विपीन कार्की, सुरक्षा पन्त, वर्षा राउतलगायत कलाकार फिचर्ड छन् । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र कात्तिक ४ गते रिलिज हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro