site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमाल आरोहणमा पूर्णिमा श्रेष्ठलाई नेपाल लाइफको साथ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमाल आरोहणमा परिचित पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गोर्खाको मध्यम परिवारमा जन्मिएकी श्रेष्ठ फोटो पत्रकार हुन् । उनले सगरमाथासहित नेपालको आठ हजार मीटरभन्दा माथि उचाइमा रहेका सात वटा हिमालहरु चढिसकेकी छन् ।

अब श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदैछिन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement