site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भक्तपुर–२ मा महेश बस्नेतलाई चुनौती दिने दुर्लभ थापाको घोषणा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले उमेदवारी घोषणा गरेका छन् ।

उनले नेकपा (एमाले)बाट जितेर बहाल रहेका सांसद महेश बस्नेतलाई चुनौती दिन आफैँ उभिन लागेको घोषणा गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“सिंगल–सिंगल भिड्छु भन्नेहरूलाई यसअघि पनि हराएको हो । माओवादीको वैशाखी टेकेर गत चुनावमा जितेकोमा घमण्ड नगरे हुन्छ,” थापाले भने, “कांग्रेसबाट क्षेत्र नम्बर–२ मा म चुनाव लड्दैछु । उहाँले यसपटक जितेर देखाए हुन्छ ।”

उनले महेश बस्नेततर्फ संकेत गर्दै यसअघि माओवादीको वैशाखी टेकेर चुनाव जितेकाले सत्ता गठबन्धनलाई अपवित्र भन्नु आश्चार्य भएको बताए । 

Global Ime bank

फरक प्रसंगमा थापाले काठमाडौंका मेयर बालेन साहले अल्फा बिटाको अवैधानिक संरचना हटाएर राम्रो गरेको भन्दै कांग्रेसले समर्थन गरेका कदममा एमालेका मान्छेहरूलाई विचलित देखेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement