site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति गर्न कसैले रोक्न सक्दैन : प्रचण्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरू एक हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै प्रचण्डले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन र कम्युनिस्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरू एक हुनुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न नसक्ने र परिवर्तनका बाहकहरूलाई पन्छाएर मुलुकको विकास असम्भव रहेको बताए । 

प्रचण्डले राष्ट्रलाई एकतावद्ध गरी सुशासन र विकासलाई इमान्दार भएर अघि बढाउन युवाहरूको सहभागिता अनिवार्य रहेको पनि बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय