site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तस्बिरमा बाघ भैरव जात्रा

काठमाडाैं । कीर्तिपुरका नेवार समुदायले बाघ भैरव जात्रा मनाएका छन् । 

नेपाली पात्राेअनुसार भाद्र १ गते मनाइने यस जात्रामा विशेषगरी पर्वका लागि बनाइएका बाघ भैरवको मूर्तिलाई परम्परागत धिमे र अन्य बाजागाजासहित कीर्तिपुरका सडकमा परिक्रमा गराइन्छ । यस जात्रामा परम्परागत लाखे नाच पनि देखाइन्छ ।

यस दिन बाघ भैरव मन्दिरको १०८ पटक परिक्रमा गरेमा सफलता र सुस्वास्थ्य प्राप्त हुने कीर्तिपुरका बासिन्दामा जनविश्वास छ ।

यस पर्वमा नेवार समुदायका महिलाहरू हकुपटासी लगाएर साँझपख दियो बाली मन्दिरहरू परिक्रमा गर्ने गर्छन् ।

बाघ भैरव जात्रा हेर्न काठमाडाैंलगायत विभिन्न स्थानबाट सर्वसाधारणहरू पुग्ने गर्छन्।

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  ००:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro