site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
तस्बिरमा बाघ भैरव जात्रा

काठमाडाैं । कीर्तिपुरका नेवार समुदायले बाघ भैरव जात्रा मनाएका छन् । 

नेपाली पात्राेअनुसार भाद्र १ गते मनाइने यस जात्रामा विशेषगरी पर्वका लागि बनाइएका बाघ भैरवको मूर्तिलाई परम्परागत धिमे र अन्य बाजागाजासहित कीर्तिपुरका सडकमा परिक्रमा गराइन्छ । यस जात्रामा परम्परागत लाखे नाच पनि देखाइन्छ ।

Dabur Nepal
NIC Asia

यस दिन बाघ भैरव मन्दिरको १०८ पटक परिक्रमा गरेमा सफलता र सुस्वास्थ्य प्राप्त हुने कीर्तिपुरका बासिन्दामा जनविश्वास छ ।

यस पर्वमा नेवार समुदायका महिलाहरू हकुपटासी लगाएर साँझपख दियो बाली मन्दिरहरू परिक्रमा गर्ने गर्छन् ।

बाघ भैरव जात्रा हेर्न काठमाडाैंलगायत विभिन्न स्थानबाट सर्वसाधारणहरू पुग्ने गर्छन्।

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  ००:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro