site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
यसरी मनाइयाे भक्तपुरमा गाईजात्रा (तस्बिरहरू)
Sarbottam CementSarbottam Cement

काठमाडाैं । भक्तपुरबासीले दिवङ्गत भएका आफ्ना परिवारजनको सम्झनामा आज भक्तपुरमा गाईजात्रा निकालेका छन् ।

यस वर्ष नेपाली पात्रोअनुसार गाईजात्रा, रक्षा बन्धन र जनै पूर्णिमा एकै दिन परेको थियो ।

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

Global Ime bank

हेर्नुहाेस् भक्तपुरमा मनाइएकाे गाईजात्राका तस्बिरहरू :

20220812164957_IMG_1025_copy_1099x7331660316998.jpg

20220812154728_IMG_9259_copy_1100x7331660316995.jpg

20220812153640_IMG_9243_copy_1100x7331660316994.jpg

20220812170055_IMG_1081_copy_1100x7331660316994.jpg

20220812153737_IMG_0877_copy_1099x7331660316995.jpg

20220812144900_IMG_0834_copy_1099x7331660316996.jpg

20220812154102_IMG_0901_copy_1100x7331660316997.jpg

20220812152640_IMG_9222_copy_1099x7331660316998.jpg

20220812165614_IMG_1053_copy_1100x7331660316996.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय