site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खोटाङ केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । खोटाङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खोटाङको नातिङ बिर्ता वरिपरि केन्द्र बनाएर  बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ६.० म्याग्निच्युडको भूकम्प गएको छ ।  अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । 
भारतको नेसनल सेन्टर फर सिस्मोलोजीले भने नेपालको पूर्वी क्षेत्रमा केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको जनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय