site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने बाटोमा कसले बनायो कंक्रिटको संरचना ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने काठमाडौंको रानीपोखरी प्रहरी कार्यालय भवन र आकाशेपुलबीचको बाटोमा कंक्रिटको संरचना बनाइएको छ । उक्त संरचना हटाउन स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष निलकाजी शाक्यले त्यहाँ कंक्रिटको संरचना बनाउने निकायको खोजी भइरहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

बाटोमा हिँड्ने पैदलयात्री र रथयात्रालाई असर गर्ने गरी बनाइएको संरचना हटाउनुपर्ने भन्दै स्थानीयले विरोध गरेका छन् । सो कंक्रिटको संरचनाबारे जानकारी नभएको वडा कार्यालयले जनाएको छ ।

सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले स्थानीय तहसँग समन्वय नै नगरी बनाइएको संरचना हटाउनुपर्ने आफूहरूको माग रहेको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement