site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मंगलम ग्रुपका निर्देशक चुरिवाललाई ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’
Argakhachi Cement Island Ad

काठमाडौं । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवालले ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ प्राप्त छन् ।

कर्पोरेट म्यागजिनद्वारा मंगलबार होटल र्‍याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरेको हो । अवार्ड उपराष्ट्रपति नन्द बहादुर पुनले प्रदान गरेका हुन् ।

आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याउने व्यवसायीलाई  सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागेजिनले हरेक वर्ष प्रदान गर्ने गर्दै आइरहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्