site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्र बैंकको मुद्रास्फीति सर्वेक्षण– तीन महिनाभित्र महँगी १४ प्रतिशत पुग्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षणमा आगामी तीन महिनाभित्र महँगी १४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

आहिले पनि महँगी १४ प्रतिशत नै रहेको अनुमान गरिएको सर्वेक्षणमा सहभागीहरूले बताएको उल्लेख छ । आगामी एक वर्षपछि महँगी १३ प्रतिशतमा रहने पनि सर्वेक्षणमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग  समूहहरूमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, तरकारी र फलफूल तथा माछा, मासु, दूध घ्यू र तेल उपभोग समूहबाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको चैतको तुलनामा थोरै घटेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC