site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत 

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 

आज बसेको दोस्रो बैठकले प्रस्ताव स्वीकृत गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव राखेपछि सैद्धान्तिक छलफल भएको थियो । 

राष्ट्रिय सभाको अर्को बैठक बिहीबारका लागि बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro