site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गरिने (पूर्णपाठ)

काठमाडौं । नेपालको पर्यटन क्षेत्र पुनरूत्थानका लागि सरकारले काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनलाई प्रवद्र्धन गर्ने भएको छ ।

आइतबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको ‘नेपालको पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजना, २०७९’ मा यस्तो व्यवस्था गरिएको हो । काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गरिने कार्ययोजनामा उल्लेख छ । यो कार्यको सुरुवात दुई महिनाभित्र गरिने जनाइएको छ ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् । पर्यटन पुनरूत्थानका लागि सरकारले आन्तरिक पर्यटनलाई अभिवृद्धि गर्ने लक्ष्य पनि राखेको छ ।

कार्ययोजनामा ७३ बुँदामा समेटिएको छ ।

पूर्णपाठ पढ्नोस्–

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro