site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपदमा प्रयोग हुने ‘ए क्लास एम्बुलेन्स’ सशस्त्र प्रहरीलाई हस्तान्तरण

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपदमा प्रयोग हुने एम्बुलेन्स तथा उपकरण सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको छ । 

हस्तान्तरण भएका सामग्रीमा थप आठ वटा ‘ए क्लास एम्बुलेन्स’ पनि छन् । ‘ए’ क्लासको एम्बुलेन्समा हुने सबै खालका उपकरणजडित आठवटा विपद् सामूहिक उद्धार एम्बुलेन्स रहेको प्राधिकरणले जनाएको छ । 

भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिनलगायत भूकम्प, पहिरो, आगलागी, वन डढेलो तथा बाढीजस्ता विपद्का घटनापछि खोज तथा उद्धारका लागि आवश्यक पर्ने ६२ प्रकारका उपकरण पनि हस्तान्तरण गरिएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro