site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानले स्मृति दिवस मनायो 

काठमाडौं । अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानले बीपी स्मृति दिवसको अवसरमा ४०औँ बीपी स्मृति दिवस मनाएको छ ।

काठमाडौंमा एक कार्यक्रम गरी स्मृति दिवस मनाइएको हो । नेपाल बार एशोसियसनको हलमा आयोजित ‘पुष्पाञ्जली अर्पण’ कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य, विद्यार्थीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले नेपालको वर्तमान राजनीति बीपीको विचार वरिपरि नै घुमिरहेको बताए ।

यसअघि नेपाल बाहिर पनि प्रतिष्ठानले कार्यक्रमको आयोजना गरिएको भए पनि अब नेपालमै केन्द्रित गरिएको र यो प्रतिष्ठानलाई थिंक ट्याङ्कको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए ।

उनले बीपी कोइराला दक्षिण एसियाकै महान् नेता भएको बताउँदै उनले देखाएको बाटो हुँदै समाजवादको लक्ष्य हासिल गर्नुपर्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro