site stats
बाह्रखरी :: Baahrakhari
देश
२४ घण्टामा ४३५ जनामा संक्रमण, सक्रिय संक्रमित २,५३७ 
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ४३५ संक्रमित थपिएका छन् । तीन हजार ५६९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्