अविच्युरी

काठमाडौं । पूर्वसचिव दुर्गा प्रसाद पाण्डेको निधन भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डे तथा शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेका बुबा दुर्गाप्रसाद बिहीबार बिहान निधन भएको हो ।
दुर्गाप्रसाद आपूर्ति मन्त्रालयको सचिव हुँदै वाणिज्य मन्त्रालयको सचिवबाट अवकास पाएका थिए ।
अमेरिकाको जर्ज टाउन विश्वविद्यालयमा अध्ययन सकेका पाण्डेले पुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहुलगायतका दीर्घ सेवा तथा मानपदवीहरु पाएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ १२:३०
प्रतिक्रिया दिनुहोस्