site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक संसदमा पेस गर्दै सरकार
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ र 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ संसदमा प्रस्तुत् गर्नेछन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०५:३८
प्रतिक्रिया दिनुहोस्