site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड र बाबुराम भट्टराईबीच सिंहदरबारमा वार्ता जारी 
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीका पूर्वनेता बाबुराम भट्टराईबीच सिंहरदरबारमा वार्ता भएको छ ।

जनता समाजवादी पार्टीको संघीय अध्यक्षबाट कारबाहीमा परेका भट्टराईले यसअघि पनि दाहालसँग भेटवार्ता गरेका थिए ।

यसअघि नेकपा माओवादीसँग पार्टी एकताको विषयमा छलफल भएको भनिए पनि ठोस निष्कर्ष भने निस्किएको छैन ।
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्