site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिम प्रदेश सभा : कांग्रेसबाट निर्वाचित कर्ण मल्लको राजीनामा स्वीकृत
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा प्रदेश सभाले स्वीकृत गरेको छ । सभामुख अर्जुनबहादुर थापाले उनको राजीमाना स्कीकृत गरेका हुन् ।

उनी आवद्ध पार्टी नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि असार १३ गते मल्लले पदबाट राजीनामा दिएको पत्र प्रदेश सभामा पठाएका थिए । आज सोही पत्र प्रदेश सभामा पढेर सुनाउँदै सभामुख थापाले उनी पदमुक्त भएको घोषणा गरेका हुन् ।

उनी ०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए ।

गत वैशाख १३ गते विधानविपरीतका गतिविधि गरेको भन्दै कांग्रेसले मल्ललाई कारबाही गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  २१:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro