site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस डडेलधुराका पूर्वसभापति कर्ण मल्ल पार्टीबाट निष्कासित
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसले डडेलधुराका पूर्वसभापति कर्ण मल्ललालाई पार्टीबाटै निष्कासन गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी मल्ललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको जानकारी दिए ।

“नेपाली कांग्रेस डडेलधुराका निर्वतमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादु्र मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीतका गतिविधि गरेकाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहनेगरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,” मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विधान विपरीत मल्लले गरेका कामका विषयमा भने कारबाहीपत्रमा खुलाइएको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro