site stats
बाह्रखरी :: Baahrakhari
विशेष
गठबन्धनलाई हराउँदै माप्य दुधकोशीमा एमाले विजयी, उपाध्यक्षमा माओवादीको जित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले)का बुद्दि किरण राई विजयी भएका छन् ।
 
जिल्ला निर्वाचन कार्यालयका अनुसार राईले ३ हजार ३४३ मत प्राप्त गर्दा पराजित कांग्रेसका उमेदवार चन्द्रबहादुर राईले २ हजार ९८७ मत प्राप्त गरे । 

उपाध्यक्षमा माओवादी केन्द्रका गौरव राई विजयी भए । उनले ३ हजार ७७ मत प्राप्त गरे । यस्तै एमाले उमेदवार जुनिता माया मगरले ३ हजार ३९ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्