site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
वीरगन्जमा साहित्यिक अन्तरक्रिया 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वीरगंज । व्यापारिक नगरी वीरगन्जमा सोमबार साहित्यिक अन्तरक्रिया सम्पन्न भएको छ । भोजपुरी साहित्य प्रतिष्ठानको संयोजनमा आयोजित बाह्रखरी साहित्यिक अन्तरक्रियामा उपस्थित साहित्यकारहरूले कथा लेखनबारे चर्चा गरे । 

भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमा शंकर द्धिवेदी ‘दधिची’को सभापतित्वमा सम्पन्न कार्यक्रममा गणेशप्रसाद लाल, गोपाल अश्क, विनयराज गौतम, रितेश त्रिपाठी, गीता भण्डारी, सुशिला भण्डारी, कुमार सचिदानन्द सिंहलगायतले बोले ।
 
कार्यक्रममा समकालीन कथा लेखनका सन्दर्भमा चर्चा भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्