साहित्य

काठमाडौं । गायक महेश काफ्लेको ‘पस्मिनाको सल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । महेश काफ्लेकै शब्द र आवाज रहेको गीतको भिडियोमा महेश र अलिशा राई फिचर्ड छन् ।
गीतको भिडियोको निर्देशन असिम शाहले गरेका हुन् ।
शुक्रबार मात्रै रिलिज भएको भिडियोमा महेशले अलिशालाई फकाइरहेको देखिन्छ ।
हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८ १९:२४
प्रतिक्रिया दिनुहोस्