site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तस्बिरमा एनसेल बाह्रखरी गल्फ : योङ आन्टरप्रिनुअर्स कन्क्लेभ 

इटहरी । एनसेल बाह्रखरी गल्फअन्तर्गत युवा उद्यमी सम्मेलन (योङ आन्टरप्रेनर्स कन्क्लेभ) सम्पन्न भएको छ । शुक्रबार बाह्रखरी मिडियाले सुनसरीको इटहरीमा आयोजना गरेको सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जामा कुनैपनि बैंकले निर्धारित प्रिमियम परिवर्तन गरेर ब्याजदर बढाउन नपाइने स्पष्ट पारे ।

युवा उद्यमीहरूले कर्जाको ब्याजदरलगायतका विषयमा उठाएका प्रश्नमा उनले कर्जामा एकपटक निर्धारण गरिएको प्रिमियमदर बैंकहरूले परिमार्जन गर्न नपाउने स्पष्ट पारे ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro