site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे ७९८ मतान्तरले विजयी
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् ।

जम्मा ४६८१ मत खसेकोमा आङ्दाङ्वेले २७११ मत ल्याए । उनका प्रतिद्वन्द्वी लामाले १९१३ मत ल्याए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu