site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको प्रस्ताव– वरिष्ठ उपाध्यक्षमा ईश्वर पाेखरेल, महासचिवमा शंकर पाेखरेल
Tiktok banner adTiktok banner ad

चितवन । एमाले अध्यक्ष केपी ओलीले पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । अध्यक्षमण्डलका तर्फबाट भनेर उनले पदाधिकारीमा आफूसहित विभिन्न नेताहरूको नाम प्रस्ताव गरेका हुन् ।

उनले अध्यक्षमा आफैँलाई प्रस्ताव गरेका छन् ।  

उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पाेखरेल र महासचिवमा शंकर पाेखरेलको नाम प्रस्ताव गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro