site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीमा एमालेका तीन सांसद नेकपा (एस) मा 

काठमाडौं । कर्णाली प्रदेशमा एमालेका तीन सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । प्रदेशसभा सदस्यहरु चन्द्रबहादुर शाही, पदमबहादुर रोकाया र देवी ओलीले नेकपा (एकीकृत समाजवादी) छनोट गरेका छन् ।

अहिले प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि निर्वाचन कार्यालय पुगेको शाहीले जानकारी दिए । अब ३–४ जना सांसदले (एकीकृत समाजवादी) रोज्ने उनको दाबी छ ।

कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेका ४ सांसदले फ्लोर क्रस गरेका थिए । उनीहरु हाल पद मुक्त छन् । तथापी उनीहरु (एकीकृत समाजवादी) मा आवद्ध भइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro