site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
फोटो फिचर
Global Ime bankGlobal Ime bank
पाँच विद्यार्थी संगठनको प्रदर्शन : राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ (तस्बिरहरू)
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी
SkywellSkywell

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि विपक्षी गठबन्धनका पाँच विद्यार्थी सङ्गठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संयुक्त रूपमा प्रदर्शन गर्दै आएका छन् ।

सोमबार संविधानमाथि आक्रमण भएको भन्दै संयुक्त विद्यार्थी संगठनले माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालको संविधान पढ्न भन्दै लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरू प्रदर्शनमा संविधानसहित उपस्थित भएका थिए ।

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

Dabur Nepal
NIC Asia

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro