site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।  भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का महसुस नेपालका पूर्वी क्षेत्रमा भएको हो ।

५.६ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  २१:२६
प्रतिक्रिया दिनुहोस्